दफा १२०
नाबालकले श्रमिकको रूपमा काम गर्न नहुने

कानून बमोजिम श्रमिकको रूपमा काम गर्न पाउने नाबालकले आमा, बाबु, अन्य संरक्षक वा माथवरको सहमति बिना श्रमिकको रूपमाकाम गर्न सक्नेछैन ।